Fund collection details and thank you all donors!
आर्थीक संकलनको पुर्ण बिवरण साथै सहयोगी मनहरु प्रती हार्दिक आभार ! सहयोगी मनहरु प्रती हार्दिक आभार !गैर आवासीय नेपाली संघ न्यूजिल्याण्ड, अवैतनिक वाणिज्यदूतावास न्यूजिल्यान्ड र बिभिन्न नेपाली संघ संस्थाहरु सम्युक्त पहलामा साउथ आईल्याण्डको एसबर्टन (Ashburton) डेरी फार्म दुर्घटनामा दिबंगत हुनु भएका सुबाश घिमिरेको पार्थीब शरीर अन्तिम संस्कारको निम्ती नेपाल पठाउने प्रायोजनका लागी चालिएको आर्थीक संकलन …
Fund collection details and thank you all donors! Read More »