Elderly Program and Marae Visit for Elderly Aged 50 and above

नमस्कार
ज्येष्ठ आमाबुबा तथा अभिभावकहरूमा हार्दिक आमन्त्रण

𝗖𝗮𝗻𝘁𝗲𝗿𝗯𝘂𝗿𝘆 𝗘𝗹𝗱𝗲𝗿𝗹𝘆 𝗣𝗿𝗼𝗴𝗿𝗮𝗺 & 𝗠𝗮𝗿𝗮𝗲 𝗩𝗶𝘀𝗶𝘁 – 𝟬𝟴 𝗠𝗮𝗿𝗰𝗵 𝟮𝟬𝟮𝟲

Non-Resident Nepali Association New Zealand (NRNA NZ) को आयोजनामा, Canterbury Nepalese Society (CNS) तथा Nepal New Zealand Friendship Society of Canterbury (NNZFSC) को सहकार्यमा क्यान्टरबरी क्षेत्रमा बसोबास गर्नुहुने तथा हाल नेपालबाट भ्रमणमा आउनु भएका ५० वर्षभन्दा माथिका ज्येष्ठ आमाबुबा तथा अभिभावकहरूका लागि विशेष Elderly Program & Marae Visit कार्यक्रम आयोजना गरिएको छ।

🌿

 कार्यक्रमका प्रमुख गतिविधिहरू

Marae Visit (माओरी सांस्कृतिक स्थल अवलोकन)

Agriculture Farm Visit (कृषि फार्म भ्रमण)

Bhajan Session (भजन–कीर्तन)

👉

 सहभागीहरूका लागि आवत–जावत बसको व्यवस्था गरिएको छ। साथै, कार्यक्रमको क्रममा दिउँसोको चिया (Afternoon Tea) तथा बेलुकाको खाना (Dinner) को व्यवस्था पनि गरिएको छ

 यो कार्यक्रम: Canterbury क्षेत्रमा स्थायी रूपमा बसोबास गर्ने ज्येष्ठ अभिभावकहरूका लागि, तथा हाल नेपालबाट परिवार भेटघाटका लागि आउनु भएका अभिभावकहरूका लागि पनि।

 समय र स्थान

 भेला हुने स्थान: Multicultural Center, Hagley South

 भेला हुने समय: बिहान 11:30 बजे

 कार्यक्रम समापन: साँझ 8:00 बजे

📝

 दर्ता सम्बन्धी सूचना

सिट संख्या सीमित रहेकाले कृपया समयमै register गर्नुहुन अनुरोध छ।

🔗

 Registration link:
https://docs.google.com/…/1FAIpQLScFDQ5NHFy…/viewform…

(QR Code पनि उपलब्ध)

📞

 सम्पर्क व्यक्तिहरू

Sulav Paudel – 020 4097 1625 / Deepak Pandey – 021 0885 1037 Namita Dawadi – 021 067 9833 /
Sudesh Sharma – 022 430 3989

🙏

 क्यान्टरबरीमा रहनुहुने सम्पूर्ण ज्येष्ठ आमाबुबा तथा अभिभावकहरूलाई यस कार्यक्रममा हार्दिक स्वागत तथा सम्मानपूर्वक उपस्थितिका लागि अनुरोध गर्दछौँ। Nepal New Zealand Friendship Society of Canterbury Inc.Canterbury Nepalese Society Inc. Thanks Rātā Foundation for your generous support to our community!