Pink October Video Challenge

🎥 पिंक अक्टोबर भिडियो

तपाईंको एउटा भिडियोले कसैलाई ब्रेस्ट स्क्रिनिङबारे बुझ्न र जाँच बुक गर्न प्रेरित गर्न सक्छ। वेलिङ्टनका नेपाली समुदायका सबैलाई ९०–१२० सेकेन्डको भिडियो बनाएर सहभागी हुन निमन्त्रणा छ।

भिडियो पोस्ट गर्नुहोस्, सम्भव भए TNSW र NRNA NZ लाई ट्याग गर्नुहोस् र BSA Champion लाई खबर गर्नुहोस्।

🏆 गिफ्ट कार्ड: पहिलो $150, दोस्रो $100, तेस्रो $50

📅 अन्तिम मिति: ३१ अक्टोबर २०२६

Leave a Reply